सङ्खुवासभाका १३ जना उम्मेदवारले अझै खोलेनन् बैंक खाता

RajdhaniDaily.com | सङ्खुवासभा । आगामी फागुन २१ हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि चुनावमा सहभागी दल र उम्मेदवारले छुट्टै बैंक खाता खोल्नुपर्ने ब्यवस्था छ । जिल्लामा -