भ्रष्टाचार नियन्त्रणको औषधि योग र ध्यान : मन्त्री पुन

६ पुस, काठमाडौं । अन्तरिम सरकारका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले भ्रष्टाचार नियन्त्रणका लागि योग र ध्यानलाई जोड दिनुपर्ने बताएका छन् । विश्व ध्यान दिवसको अवसरमा आज काठमाडौंको टुँडिखेलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले योग …