प्रतिनिधिसभा निर्वाचन : नेकपामा पाँचथरबाट मिक्सोको नाम एकल सिफारिस
८ पुस, विराटनगर । नेपाली कम्युनिस्ट पार्टीले पाँचथरबाट प्रतिनिधिसभा निर्वाचनका लागि एकल उम्मेदवारको नाम सिफारिस गरेको छ । फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभा निर्वाचनका लागि पाँचथरबाट नेकपाले हर्कबहादुर नेम्वाङ मिक्सोको एकल नाम सिफारिस …