काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहबीच राजनीतिक सहकार्यका लागि औपचारिक समझदारी भएको छ। दुवै पक्षबीच आज ७ बुँदे सम्झौतामा सहमति जुटेको हो। सम्झौता अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीको समग्र नेतृत्व रवि लामिछानेले सम्हाल्नेछन् भने आगामी दिनमा बालेन शाहलाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि बढाउने सहमति गरिएको छ। राजनीतिक सहकार्यलाई संस्थागत रूप […]