यसरी मनाइयो १३ औं राष्ट्रिय पोसाक एवं टोपी दिवस (तस्बिरहरू)

विभिन्न युवा संस्थाको आयोजनामा आज १३ औं राष्ट्रिय पोसाक एवं टोपी दिवस बिहीबार विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ।