आगमी निर्वाचनमा सबै मिलेर लागौं: पूर्वअध्यक्ष जबरा

काठमाडाैं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वअध्यक्ष पशुपति शमशेर जबराले आगामी निर्वाचनमा धेरै भन्दा धेरै सिट जित्नेगरी निर्वाचनमा केन्द्रित हुनुपर्नेमा जोड दिनुभएको छ। राप्रपा र राप्रपा, नेपालबीचको एकता सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले आगामी निर्वाचनको सामना गर्नसक्ने आँट सबै भन्दा ठूलो कुरा भएको बताउनुभयो । उहाँले आगामी निर्वाचनमा सबै मिलेर लाग्नुपर्ने बताउनुभएकाे […]