पछिल्लो समय सुनचाँदीको बजारमा विस्तारै चहलपहल बढ्न थालेको छ । केही समयअघि ठप्पजस्तै बनेको कारोबार अहिले क्रमशः उठ्न थालेको छ । विशेष गरी पुस महिनाको मध्यतिर पूर्ण रूपमा रोकिएको जस्तो देखिएको माग पुस २२–२५ गतेपछि बिस्तारै बढ्दै गएको छ । अहिले माग पहिलाजस्तो बलियो नभए पनि बजारमा सकारात्मक संकेत देखिन छ । पुसको मध्यतिर त […]