काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकभर आज भएको जेनजी पुस्ताको प्रदर्शनका क्रममा नागरिकको हताहत भएको घटनाले आफू मर्माहत भएको बताएका छन् । मुलुकको वर्तमान परिस्थितिका बारेमा उहाँले गम्भीर चिन्ता व्यक्त गरेको छ । राष्ट्रपति पौडेलले प्रदर्शनका क्रममा निधन भएका नागरिकका परिवारप्रति गहिरो समवेदना तथा सहानुभूति व्यक्त गर्दै घाइतेहरूको शीघ्र उपचारका लागि सरकारलाई आग्रह पनि गरेको छ […]