मंगलबार जलाइएको संसद भवनको भित्तोमा नारा– संविधान जोगाऔँ (तस्वीरहरू)

गत मंगलबार जेन–जी आन्दोलनको नाममा जलाइएको संसद भवनमा लेखिएका अश्लील नाराहरू धेरै चर्चामा आए ।