गुल्मीको सिस्ने भिर सडकखण्ड एक महिना बन्द

१ चैत, गुल्मी । गुल्मी जिल्लास्थित रुद्रवेणी–वामीटक्सार–खर्वाङ सडकअन्तर्गत सिस्ने भिर खण्ड एक महिनाका लागि पूर्ण रूपमा बन्द गरिने भएको छ । सडक डिभिजन पाल्पाको पत्रानुसार उक्त स्थानमा स्तरोन्नतिका लागि आजदेखि ३० गतेसम्म चौबीसै घण्टा सडक बन्द …