साढे पाँच अर्ब रुपैयाँ बिगो दाबी गर्दै ७५ जनाविरुद्ध मुद्दा दायरको तयारी, वित्तीय क्षेत्रमै ठूलो कारबाहीको संकेत

बहुचर्चित वित्तीय अनियमितता प्रकरणमा व्यवसायी दीपक भट्टसहित ७५ जनाभन्दा बढीविरुद्ध करिब साढे पाँच अर्ब रुपैयाँ बराबरको बिगो दाबी गर्दै मुद्दा दायर गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सिफारिस गरेपछि नेपालको वित्तीय क्षेत्र फेरि एकपटक चर्चामा आएको छ। बीमा, धितोपत्र, सम्पत्ति शुद्धीकरण तथा बैंकिङ कसुरसँग सम्बन्धित चार फरक अभियोगमा अनुसन्धान भइरहेको यो प्रकरणलाई पछिल्लो समय […]