ओली र लेखक पक्राउ मुद्दामा अधिवक्ताहरू नै विभाजित

ओली र लेखकले मान्छे मारेको किटानी जाहेरी नपरी प्रतिवेदनलाई मात्रै आधार बनाएर पक्राउ गरिएको अधिवक्ता भरत शाह बताउँछन् ।