कार्यस्थलमा अधिकतम ताप स्तर मापदण्ड कडाइसाथ कार्यान्वयन गर्न सरकारको अनुरोध
१६ चैत, काठमाडौं । सरकारले कार्यस्थलका लागि अधिकतम तापको स्तर (मापदण्ड) २०८२ कार्यान्वयन गर्न अनुरोध गरेको छ ।
श्रम, रोजजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको निर्देशनपछि श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले उक्त मापदण्ड कडाइसाथ पालन गर्न अनुरोध …