मलेसियाका पूर्वप्रधानमन्त्री रजाक भ्रष्टाचार मुद्दामा दोषी ठहर

एजेन्सी । उच्च अदालतले मलेसियाका पूर्वप्रधानमन्त्री नजिब रजाकलाई १ अर्ब ३० करोड अमेरिकी डलर भुक्तानी गर्न आदेश दिएको छ। पदीय मर्यादा विपरीत कार्य गरेको ठहर गर्दै अदालतले रजाकलाई करिब १५ खर्ब ६७ अर्ब ४३ करोड नेपाली रूपैयाँ जरिवाना र क्षतिपूर्ति तिराउने फैसला सुनाएको हो । यो वित्तीय घोटालालाई विश्वकै ठूलो मानिएको हाे । मलेसियाका सरकारी […]