भाइरल भिडियोबारे यसो भन्छन् सांसद् पोखरेल

काठमाडौं– प्रतिनिधि सभा सदस्य विश्वराज पोखरेलले सामाजिक सञ्जालमा भाइरल भिडियोबारे प्रष्टीकरण दिएका छन् । शनिबार विज्ञप्ति जारी गर्दै सांसद पोखरेलले यथार्थ परिस्थिति र समग्र सन्दर्भ नबुझी केही क्षणका दृश्यहरू मात्र काटछाँट गरी सामाजिक सञ्जालमा आएको भिडियोले घटनाको पूर्ण परिप्रेक्ष्य विकृत हुन पुगेको जनाएका छन् । उनले घटनाको पूर्ण सन्दर्भ नबुझी केही क्षणको भिडियो मात्र सम्पादन […]