अमेरिकाद्वारा ट्रम्पको तस्बिर अंकित विशेष पासपोर्ट सार्वजनिक गर्ने तयारी

अमेरिकाले राष्ट्रपति डोनाल्ड ट्रम्पको तस्बिर अंकित नयाँ राहदानी (पासपोर्ट) सार्वजनिक गर्ने तयारी गरेको छ। यो विशेष पासपोर्ट सीमित सङ्ख्यामा मात्र जारी गरिने अधिकारीहरूले बताएका हुन्। आगामी जुलाईमा हुने अमेरिकी स्वतन्त्रता घोषणाको २५०औँ वार्षिकोत्सवका अवसरमा यी पासपोर्टहरू वितरण गरिनेछन्। नयाँ डिजाइनका राहदानीहरू जारी भएपछि आवेदन दिने कुनै पनि अमेरिकी नागरिकले यो प्राप्त गर्न सक्नेछन्। यसको उपलब्धता […]