‘दैवी प्रकोप उद्धार कोष’को नाम फेर्न गरेको प्रस्तावको जवाफको पर्खाइमा सांसद खरेल

मंगलबार संसदमा बोल्दै उनले सदनबाट ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’को नाम परिवर्तन गरेर ‘प्रधानमन्त्री विपद् राहत कोष’ राख्न आग्रह गरेको स्मरण गरेका हुन्।