काठमाडौँ– सुनसरीको कप्तानगञ्जमा भएको जातीय हिंसापछि देशका विभिन्न स्थानमा तनाव बढिरहेका बेला सर्लाहीको हरिवनमा सद्भाव र शान्तिको पक्षमा र्याली निकालिएको छ । हरिवन नगरपालिकाको आयोजनामा शुक्रवार बिहान सम्पन्न र्यालीले हरिवन बजार परिक्रमा गरेको थियो । र्यालीमा द्वन्द्वपीडित बालगृहमा आश्रित बालबालिका, प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख, पूर्व मन्त्री, वर्तमान सांसद, विभिन्न राजनीतिक दलका प्रतिनिधि तथा […]