स्थानीय प्रशासनसँग समन्वय गरी राहत र उद्धारमा खटिन ओलीको निर्देशन

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बाढी प्रभावित नुवाकोट र रसुवा जाने पार्टी टोलीलाई स्थानीय तह, प्रशासन तथा सम्बन्धित निकायसँग समन्वय गरी राहत र उद्धारमा खटिन निर्देशन दिएका छन्। पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित कार्यक्रममा ओलीले एमालेको सम्पर्क विशेष सङ्गठन कमिटीअन्तर्गत परिचालित टोलीलाई निर्देशनसहित प्रभावित क्षेत्रतर्फ पठाएका हुन्। अध्यक्ष […]