बाढी प्रभावित क्षेत्रमा प्राविधिक सहयोग गर्न इन्जिनियर्स एसोसिएसन टोली परिचालन हुने

६ असोज, काठमाडौं । नेपाल इन्जिनियर्स एसोसिएसनले हालैको बाढीबाट प्रभावित क्षेत्रमा प्राविधिक सहयोग उपलब्ध गराउने भएको छ । एसोसिएसनले बाढी प्रभावित स्थानीय तहलाई पत्राचार गरी आवश्यक प्राविधिक सहयोगको विवरण मागेको थियो । स्थानीय तहबाट प्राप्त प्रतिक्रिया …