मिस पविसँग एकसाथ देखिएको भिडियो भाइरल भएपछि के भन्छन् हिमाल सागर ?
काठमाडौं । गायक हिमाल सागर र मोडल मिस पवि अहिले चर्चामा छन् । उनीहरू चर्चामा आउनुको कारण अरु नभइ कीर्तिपुरमा जारी क्रिकेट प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल) मा एकसाथ देखिएको फोटो र भिडियो भाइरल हुनुले …