बाढीपहिरो र हिमपातबाट प्रभावित अन्नपूर्ण चक्रीय पदमार्गमा पर्यटकको आगमन पुनः बढ्न थालेको छ। असोज १८ देखि २५ गतेसम्म धारापानीस्थित पर्यटक जाँच तथा सूचना केन्द्रमा १ हजार ४४७ पर्यटकको विवरण अभिलेख भएको छ। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को उक्त केन्द्रका इन्चार्ज भूपेन्द्र गुरुङका अनुसार अहिले दैनिक १५० देखि २०० पर्यटक आउन थालेका छन्। समुद्री सतहबाट ५ […]