काठमाडौं- अफगानिस्तान र पाकिस्तानबीच भएको घातक झडपपछि बिहीबार युद्धविराम लागू भएको छ । झडपका क्रममा दुवैतर्फ दर्जनौँ सैनिक र सर्वसाधारणको ज्यान गएपछि बिहीबार युद्धविराम लागू भएको होे । पाकिस्तानसँग सीमा जोडिएको स्पिन बोल्दाक शहर अफगानिस्तानको दक्षिणमा पर्छ । यो शहर हालै भएको झडपको केन्द्र बन्न पुगेको छ । युद्धविराम लागू भएपछि यो शहरको जनजीवन सामान्य […]