भेनेजुएला विरुद्ध गुप्त आक्रमण सुरु गर्न सीआईएलाई राष्ट्रपति ट्रम्पको निर्देशन

अमेरिकाले भेनेजुएलामा आक्रमणको तयारी गरेको छ । तर यो आक्रमण प्रारम्भमा गुप्त रूपमा सञ्चालन गरिने अधिकारीहरूले बताएका छन् । राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलामा गुप्त कारबाही सञ्चालन गर्न सीआईएलाई अनुमति दिएको पुष्टि गरेका छन् । पछिल्ला हप्ताहरूमा अमेरिकी सेनाले क्यारिबियन क्षेत्रमा लागूपदार्थ बोकेको शंकास्पद पाँचवटा डुङ्गामाथि आक्रमण गर्दा २७ जनाको मृत्यु भइसकेको छ । संयुक्त राष्ट्रसङ्घका […]