एमालेले प्रधानमन्त्रीलाई सोध्यो-गौरीबहादुर कार्कीलाई हटाउने कि नहटाउने?

काठमाडौँ- नेकपा एमालेले भदौ २३ र २४ गते जेनजीको आन्दोलनपछि सरकारले छानबिन गर्न बनाएको आयोगका संयोजक गौरीबहादुर कार्कीको भूमिकामाथि आशंका व्यक्त गरेको छ। मंगलबार प्रधानमन्त्री सुशीला कार्कीले बालुवाटारमा आसन्न निर्वाचनका विषयमा दलका प्रतिनिधिसँग गरेको संवादमा बोल्नेक्रममा एमाले महासचिव शंकर पोखरेलले कार्कीमाथि प्रश्न उठाएका हुन्। उनले पूर्वन्यायाधीशसमेत रहेका कार्कीलाई आयोगबाट सरकारले हटाउने कि नहटाउने भनेर प्रश्न […]