प्रहरीमाथि नागरिकको ठुलो आस्था छ, जीवन्त राख्न थप काम गर्नुपर्छ : आइजिपी खापुङ
नयाँ बनाइएको भवनले उच्च मनोबल र परिष्कृत सेवाभावका साथ प्रहरीद्वारा दिइने सेवा प्रवाहलाई थप चुस्त, प्रभावकारी, पारदर्शी र जनमुखी बनाउँदै प्रहरी र नागरिकबिचको सम्बन्धलाई अझ सुमधुर र बलियो बनाउने उनको विश्वास छ।