नर्सहरूको आन्दोलन: सरकारी सरह तलबको माग राख्दै अत्यावश्यक बाहेकका सेवा दुई घण्टा अवरुद्ध
संघको आह्वानमा बिहान १० बजेदेखि दिउँसो १२ बजेसम्म अत्यावश्यक बाहेकका सम्पूर्ण सेवा रोकिएका थिए। यस अवधिमा नर्सहरूले आफ्ना कार्यस्थलको प्रांगणमै भेला भएर नाराबाजीसहित प्रदर्शन गरेका थिए।