श्रमजीवी वर्गका मुद्दामा केन्द्रित भएर विविध स्वयंसेवक र समर्थकहरूको गठबन्धनलाई आकर्षित गर्न सफल ३४ वर्षीय डेमोक्र्याटिक समाजवादी जोरान ममदानी अमेरिकाको न्युयोर्क सहरको मेयर बन्दैछन् । सीएनएनको प्रक्षेपणअनुसार यो जितसँगै ममदानी न्युयोर्कको इतिहासमा पहिलो मुस्लिम र पहिलो दक्षिण एसियाली मूलका व्यक्ति मेयर बन्ने भएका छन् । एक वर्षअघि जब उनले मेयर पदको लागि आफ्नो अभियान सुरु […]