केन्द्रीय समितिमा नैनसिंह महरले भने- कांग्रेसका हरेक तहमा ३३ प्रतिशत युवा अनिवार्य गरौं

नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पार्टीको हरेक तहमा ३३ प्रतिशत बढी युवा प्रतिनिधित्व सुनिश्चित गरिनुपर्ने बताएका छन्।