कामना सेवा विकास बैंकले आफ्नो १९ औं वार्षिकोत्सवको अवसरमा आयोजना गरेको “कामना सेवा फुट्सल कप सिजन ५” शनिबार सम्पन्न भएको छ। पुरुषतर्फको खेलमा सिद्धार्थ बैंकले प्राइम कमर्सियल बैंकलाई २–० गोलले पराजित गर्दै विजेताको उपाधि हात पारेको छ। त्यसैगरी, महिलातर्फ डिफेन्डिङ च्याम्पियन लुम्बिनी विकास बैंकले ग्लोबल आइएमई बैंकलाई १–० ले पराजित गर्दै लगातार दोस्रो पटक उपाधि […]