गोरखा– बाढीले झोलुङ्गे पुल बगाएपछि गोरखाको धार्चे गाउँपालिकाका बासिन्दालाई नदी वारपार गर्न सहज बनाउन बुढीगण्डकीमा तुइन जडान गरिएको छ । तुइन जडान भएसँगै स्थानीयले यसको प्रयोग गर्न थालेका छन् । झोलुङ्गे पुल महाशाखाले गाउँपालिकाको केन्द्र माछाखोलालाई लामाबेँसी र केरौँजासँग जोड्ने गरी दुईवटा तुइन जडान गरेको हो । यसअघि धार्चे–३ को खोर्लाबेँसी र धार्चे–२ को केरौँजाबेँसी […]