स्वास्थ्य मन्त्रीलाई खुला पत्र

आर्थिक वर्ष २०८२/०८३को बजेट तथा कार्यक्रमको योजना तथा तयारीको अन्तिम अन्तिम चरण हुँदै गर्दा हजुरको ध्यान यसो यतातिर गयो भने अब जन्मिने पुस्ता स्वस्थ भएर बाच्न सक्ने थिए भन्ने सानो अनी झिनो आशा अनि अपेक्षा सहित म आफैँलाई ढुक्क बनाउन यो पत्र हजुरलाई पस्किएँ। धन्यवाद....।