रसुवा। विकट पहाडी जिल्ला रसुवामा विशेषज्ञ चिकित्सक, आधुनिक स्वास्थ्य उपकरण र औषधिको व्यवस्था भएसँगै जिल्लावासी खुसी छन् । अशिक्षा र अन्धविश्वासका कारण धामी–झाँक्री प्रथालाई विश्वास गरी स्वास्थ्य उपचारका अभावमा परिवारका सदस्य गुमाइरहेका रसुवावासी अहिले अस्पतालमा लामबद्ध देखिन्छन् । जिल्लास्थित स्वास्थ्यकर्मीका अनुसार विभिन्न अस्पताल, स्थानीय सरकार, विद्यालय, राजनीतिक पार्टी, नागरिक समाज र विभिन्न सरकारी तथा गैरसरकारी […]