एआईमा चीनको प्रभाव, अमेरिकी कम्पनीहरू चिनियाँ मोडेलमा भर पर्दै

हरेक महिना करोडौँ प्रयोगकर्ताहरू नयाँ-नयाँ फेसन र सिर्जनात्मक आइडिया खोज्दै सोसल मिडिया प्लेटफर्म पिन्ट्रेस्टमा प्रवेश गर्छन्। यस प्लाटफर्ममा ‘दी मस्ट रिडी क्युलस थिंग्स' नामको एउटा पेज छ, जहाँ कल्पनाशील मानिसहरूका लागि अनगिन्ती फरक र रोचक उदाहरणहरू …