मरेर बाँचेकी रविलक्ष्मी भन्छिन्, ‘नवयुवालाई कसैले गोटी बनाइरहेको छ’

भत्किएको मूलगेट। सिसा फुटेका झ्याल। ह्वांग ढोका। भित्ताभरि ध्वाँसो। जेन-जी आन्दोलनको १०७ दिनपछि ९ पुसमा काठमाडौँ डल्लुस्थित पूर्वप्रधानमन्त्री झलनाथ खनालको घर पुग्दा तोडफोड र आगजनीका अवशेष यत्रतत्र आलै देखिए। आन्दोलनका क्रममा गत २४ भदौमा यही घरमा आन्दोलनकारीले आगो लगाइदिएका थिए, जतिबेला खनालपत्नी रविलक्ष्मी चित्रकार (७१) घरभित्रै थिइन्। आगोले जलेर उनी गम्भीर घाइते भइन्। भारतमा तीन […]