मकालुमा ट्याक्टरले किचेर मजदुरको मृत्यु

सङ्खुवासभाको मकालु गाउँपालिका-५ मुढेमा ट्याक्टरले किचेर एक जना मजदुरको मृत्यु भएको छ ।