टिकट वितरणमा ओलीको एकलौटी

३ माघ, काठमाडौ । पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भावी प्रधानमन्त्रीका रुपमा अगाडि सार्दै नेकपा एमालेले प्रतिनिधि सभाका लागि प्रत्यक्षतर्फको टिकट वितरण गरेको छ । शनिबार केन्द्रीय मूख्यालय च्यासलमा दिनभर बसेको सचिवालय बैठकले उम्मेदवारहरु टुंग्याएको हो …