काठमाडौं– नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री कान्छाराम तामाङले नेपाली कांग्रेसको विधानअनुसार विशेष महाधिवेशन बोलाउन मिल्ने तर, केन्द्रीय कार्यसमिति चयन गर्न नमिल्ने बताएका छन् । निर्वाचन आयोगमा शेरबहादुर देउवाको पक्षबाट आफ्नो पक्ष आधिकारिक भएको दाबी गर्न जाने क्रममा पत्रकारहरूलाई प्रतिक्रिया दिँदै नेता लामाले सो तर्क गरेका हुन् । ‘उहाँले आफ्नो मान्छे बोलाएर कार्यसमिति बनाउन मिल्छ, मैले […]