स्वास्थ्य बीमा बोर्डमा फेरि नेतृत्व परिवर्तन, डा. पौडेलले सम्हाले निमित्तको जिम्मेवारी

स्वास्थ्य बीमा बोर्डको निमित्त कार्यकारी निर्देशक पदमा नियुक्त डा. कृष्ण प्रसाद पौडेलले बुधबार औपचारिक रूपमा पदभार ग्रहण गरेका छन्। लामो समयदेखि नेतृत्वविहीन बनेको बोर्डलाई गति दिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हाल नीति, योजना तथा अनुगमन महाशाखा प्रमुखको जिम्मेवारीमा रहेका डा. पौडेललाई ‘निमित्त’ कार्यकारी निर्देशकको जिम्मेवारी दिएको हो। यसअघि बोर्डका कार्यकारी निर्देशक डा. रघुराज काफ्लेले स्वास्थ्य […]