सामान्य प्रशासन मन्त्रालयकी सचिव चन्द्रकला पौडेललाई बीमा प्राधिकरणको अध्यक्षको जिम्मेवारी

काठमाडाैं । सरकारले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयकी सचिव चन्द्रकला पौडेललाई नेपाल बिमा प्राधिकरणको अध्यक्ष पदको जिम्मेवारी प्रदान गरेको छ । सोमवार बसेको मन्त्रिपरिषद् बैठकदे अर्को व्यवस्था नभएसम्मको लागि पौडेललाई प्राधिकरणको सञ्चालक समिति अध्यक्षको तोक्ने गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिनुभयो । बैठकले विभिन्न ५ वटा जलविद्युत आयोजनालाई वन […]