काठमाडौं । चलचित्र प्राविधिक संघ (नेफ्टा)ले प्राविधिक सदस्यहरूको पारिश्रमिक विवादमा महत्वपूर्ण निर्णय गरेको छ ।
संस्थाको शुक्रबार बसेको बैठकले पारिश्रमिक लिन बाँकी रहेका निर्माण कम्पनी, निर्देशक, कलाकारका फिल्म र म्युजिक भिडियोमा काम नगर्ने निर्णय गरेको हो …