आगलागी र हिंसाले तर्सेका कुकुरहरू (भिडियो) - देशसञ्चार

जेनजी आन्दोलनले निम्त्याएको हिंसा र आगजनीले कत्ति कुकुरहरूले खान पाएनन्। कत्ति कुकुरहरूले खान मानेनन्। कत्ति कुकुरहरू तर्सिए। कत्ति कुकुरहरू तर्साइए।