आगामी असोज १ गते शोक बिदा दिने सरकारकाे निर्णय

काठमाडौं । सरकारले आगामी असोज १ गते शोक बिदा दिने निर्णय गरेको छ । सिंहदरबारमा साेमबार साँझ बसेको मन्त्रीपरिषद बैठकले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएकाहरुप्रति शोक मनाउन बिदा दिने निर्णय गरेको हो । सबै शहीदहरुलाई राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गर्ने निर्णय मन्त्रीपरिषद बैठकले गरेको छ । सरकारले जेनजी आन्दोलनमा शहिद भएका परिवारलाई १५ लाख रुपैयाँ क्षतिपूर्ति […]