अफगानिस्तानमाथि बंगलादेशको रोमाञ्चक जित

काठमाडौं। एशिया कप अन्तर्गत समूह बीको खेलमा बंगलादेशले अफगानिस्तानलाई पराजित गरेको छ। गएराति भएको खेलमा बङ्गलादेशले अफगानिस्तानलाई आठ रनले पराजित गरेको हो । बङ्गलादेशले दिएको १५५ रनको लक्ष्य पछ्याएको अफगानिस्तान २० ओभरको अन्तिम बलमा १४६ रनमा अलआउट भयो ।  बंगलादेशका लागि ओपनर तान्जिद हसनले ३१ बलमा ४ चौका र ३ छक्कासहित सर्वाधिक ५२ रनको उत्कृष्ट […]