पूर्वाधारमा एमालेले चारवटा रेल मार्गसँगै अन्तर्देशीय जलमार्ग विस्तार गर्नेनेकपा एमालेले देशभित्र र अन्तर्देशीय गरी ६ वटा रेल मार्ग निर्माण गर्ने लक्ष्य राखेको छ । बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममार्फत सार्वजनिक गरिएको चुनावी घोषणापत्र उक्त कुरा उल्लेख गरिएको हो । सुरक्षित यातायात, आधुनिक पूर्वाधार दिगो विकास, समृद्धिको आधार भन्ने नाराका साथ एमालेले उक्त योजना अघि सार्ने उल्लेख […]