निर्वाचनमा मत सुरक्षाका लागि टोलटोलमा सुरक्षा समिति बनाउन ओलीको निर्देशन
नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचनमा मत सुरक्षाका लागि टोलटोलमा सुरक्षा समितिहरू बनाउन पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन्।