पर्साका सबै क्षेत्रमा रास्वपा दोब्बर मतले अघि

पर्साका चार वटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले अग्रता लिएका छन्।