Use App
Read now
(current)
Download
shilapatra.com
4 घण्टा पहिले
बाँके-१ मा रास्वपाका सुरेश कुमार चौधरी विजयी
बाँके-१ मा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सुरेश कुमार चौधरी विजयी भएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार ५६ वर्षीय चौधरीले ३२ हजार ७९२ मत प्राप्त गरी विजयी भएका हुन् ।
पूर्ण विवरण