लालीबजार : पुस्तेनी देहव्यापारमा अक्षरको चेतना

काठमाडौं- सुरुमै ‘लालीबजार’ हलभन्दा पहिला अदालतमा पुगेको विषयमा छोटो टिप्पणी- पीडकलाई ‘मैले दिएको पीडाको कथा नभन् भन्ने छुट’ छैन । तर, पीडितले मेरो पीडा सार्वजनिक हुँदा जीवनमा प्रत्यक्ष असर पर्छ भन्यो भने ? यसको जवाफ मानवीय र सामाजिक चेतले दिनुपर्ने हुन्छ, कानुनको अक्षरले मात्रै नदिन सक्छ । यही प्रश्नले हो– ‘लालीबजार’ हलभन्दा पहिला अदालतमा पुग्यो । […]