काठमाडौँ– श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभाका सांसद हर्कराज राई (साम्पाङ)ले जनतालाई धेरै दुःख नदिन प्रधानमन्त्री वालेन्द्र शाहलाई आग्रह गरेका छन् । सरकारले सुकुमबासी बस्तीमा डोजर चलाउँदै गर्दा उनले आज बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत जग्गा जमिन कसैको नहुने भन्दै जनतालाई धेरै दुःख नदिन सुझाव दिएका हुन् । उनले भनेका छन्– ‘बालेन जी… तपाइँलाई मेरो सुझाव- […]